एमालेको सचिवालय बैठक जारी

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक बसिरहेको छ।
एमाले पार्टी केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बिहान ८ :३० बजेदेखि केन्द्रीय सचिवालयको बैठक बसिरहेको हो ।
बैठकमा नयाँ सत्ता समिकरण, नयाँ सरकार र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ।







प्रतिक्रिया राख्नुहोस्