तपाईँ सुन्दै हुनुहुन्छः

गोरखामा १ बजेसम्म ३३ प्रतिशत मतदान

गोरखा । गोरखाका ३१७ मतदान केन्द्रमा विना अवरोध मतदान भइरहेको छ । हर्मि स्थित सरस्वती प्रावि केन्द्रमा मतपत्रमा अधिकृतको सही छुटेको कारण भएको विवाद टुङ्गिएको छ । अहिले मतदान भइरहेको छ । 

अहिले सम्म अनुमानित ३३ प्रतिशत मत खसेको प्रमुख निर्वाचन अधिकृत तृजेन्द्र प्रसाद शर्माले जानकारी दिनुभयो

प्रतिक्रिया राख्नुहोस्

Back to top button