तपाईँ सुन्दै हुनुहुन्छः

कतारका लागि नेपालको आवासीय राजदूतमा ढकाल नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले डा.नरेशविक्रम ढकाललाई कतारका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा. ढकाललाई कतारका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button