पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थायी जागिर खुल्यो
काठमाडौँ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राज्ञिक सेवा, प्राविधिक सेवा र प्रशासन सेवाका विभिन्न स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
शुक्रबार प्रतिष्ठानले जारी गरेको सूचनामा आवश्यक कागजातसहित आगामी मंसिर १९ गतेभित्र दरखास्त दिन अनुरोध गरिएको छ। यस्तै दोब्बर दस्तुर तिरेर मंसिर १६ सम्म पनि आवेदन दिन सकिने व्यवस्था गरेको छ ।
हेर्नुहोस सूचना:









प्रतिक्रिया राख्नुहोस्