तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस केन्द्रीय समितिको बैठक सुरु 

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । 

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा जारी बैठकमा पार्टीको समसामयिक विषय र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ । 

आसन्न स्थानीय तहको निर्वाचनको तयारी, उम्मेदवार चयन मापदण्ड आदीबारे पनि छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button