सुकुटेमा बस दुर्घटना: ६ जनाको मृत्यु

मेलम्ची – दोलखाको मुडे देउरालीबाट काठमाडौँ जादै गरेको बस सुकुटेमा दुर्घटना हुँदा छ जनाको ज्यान गएको छ ।
अरु धेरै घाइते भएका छ्न । करिव १ः०० बजे भएको दुर्घटनामा तिन महिला र एक बालकसहित छ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब निरिक्षक माधव काफ्लेले बताउनुभयो ।
बस खोलामा डुबेको छ । बसमा ४० जना सवार रहेको घाइतेले बताएका छ्न । अहिले उद्दारको काम भइरहेको प्रहरिले जनाएको छ । थप विवरण आउन बाँकी।







प्रतिक्रिया राख्नुहोस्