तपाईँ सुन्दै हुनुहुन्छः

राप्रपा केन्द्रीय समितिमा ३१ जना मनोनीत

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ३१ जनालाई पार्टी केन्द्रीय समिति सदस्यमा मनोनयन गर्नु भएको छ । अध्यक्ष लिङ्देनले पार्टी  विधान बमोजिम उहाँहरूलाई केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनयन जानकारी दिनु भएको छ ।

केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनीत व्यक्तिहरूको नामावली यस प्रकार छ ।
१. दिपक बोहरा, रुपन्देही, २. हरिबहादुर बस्नेत, उदयपुर, ३. नवराज सुवेदी, रामेछाप, ४. बालाराम घर्ती मगर, रोल्पा, ५. टंक ढकाल, भोजपुर, ६. प्रेम बहादुर भण्डारी, बाँके, ७. निरञ्जन थापा, रुपन्देही, ८. भिमप्रसाद गौचन, म्याग्दी, ९. हेमजंग गुरुङ, लमजुङ, १०. ठाकुर प्रसाद शर्मा, धादिङ. ११. रामकुमार सुब्बा, सुनसरी, १२. मुकुन्दश्याम गिरी, सुर्खेत, १३. दिनेश श्रेष्ठ, भक्तपुर, १४. प्रा.डा.गीताभक्त जोशी, काठमाडौँ, १५. भक्ति प्रसाद सिटौला, झापा, १६. मोहन कुमार श्रेष्ठ, गोरखा, १७. झनक प्याकुरेल, नुवाकोट, १८. श्यामबहादुर शाही, अछाम, १९. एजी शेर्पा, सोलुखुम्बु, २०.पुष्पराज पुरुष, ललितपुर, २१. रमानन्द न्यौपाने, जुम्ला, २२. सरोजा शर्मा, नवलपरासी, २३. रामप्रताप साह (भोला), सिराहा, २४. रविन चाम्लिङ, खोटाङ, २५. उदयराज पोखरेल, स्याङ्जा, २६. सरस्वती के.सी. अधिकारी, काठमाडौँ, २७. दिनेश कार्की, रामेछाप, २८. वीरेन्द्र बम, कैलाली, २९. केशवचन्द्र समाल, रुकुम पूर्व, ३०. अम्बर बहादुर विष्ट, झापा, ३१. नवीन शाही, काठमाडौँ 

प्रतिक्रिया राख्नुहोस्

Back to top button