ताप्लेजुङमा साढे १२ बजेसम्म २८ प्रतिशत मतदान
ताप्लेजुङ। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बिहीबार भइरहेको मतदानमा साढे १२ बजेसम्म ताप्लेजुङमा २८ प्रतिशत मत खसेको छ ।
जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका अनुसार साढे १२ बजेसम्म २५ हजार दुई सय ५० मत खसेको हो । जिल्लाको सबै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण र उत्साहजनक मतदान भइरहेको जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्