माला पालुङवा
-
भोटेकोशी बाढीपीडितलाई फक्ताङलुङ गाउँपालिकाद्वारा २६ लाख बढी सहयोग
ताप्लेजुङ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीपीडितलाई ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले २६ लाख रुपियाँ बढी सहयोग गरेको छ । गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकबाट सङ्कलन गरिएको…
Read More » -
ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता
ताप्लेजुङ। ताप्लेजुङमा ट्र्याक्टर दुर्घटना भई खोलमा पस्दा दुई जना बेपत्ता भएका छन् । जिल्ला कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरिक्षक कमल बजगाईंका अनुसार आज बिहान आठराई…
Read More » -
ताप्लेजुङ गोल्डकपको उपाधि सलहेस युथ क्लब सिराहालाई
ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकपको उपाधि सिराहाको सलहेस युथ क्लबको पोल्टामा परेको छ । जितसँगै सलहेसले सात लाख दुई हजार ८३ रुपियाँसहित ट्रफी, मेडल र…
Read More » -
ताप्लेजुङ गोल्डकप : सिराहाको सलहेस फाइनलमा प्रवेश
ताप्लेजुङ । ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा सिराहाको सलहेस युथ क्लब फाइनलमा प्रवेश गरेको छ । मङ्गलवार सम्पन्न सेमिफाइनल चरणको पहिलो…
Read More » -
ताप्लेजुङ गोल्डकप : पाँचथरको फिदिम सेमिफाइनलमा प्रवेश
ताप्लेजुङ । ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा पाँचथरको फिदिम स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न दोस्रो क्वाटर फाइनल…
Read More » -
ताप्लेजुङमा १२८ मेगावाटको तमोर–मेवा जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु
ताप्लेजुङ । ताप्लेजुङमा निर्माणाधीन १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ। फुङ्लिङ नगरपालिका–१ मा बुधबार आयोजित कार्यक्रममा…
Read More » -
पाथीभरा (मुकुम्लुङ) मा एकै वर्षमा साढे ४ करोड बढी भेटी संकलन, साढे २ लाख बढीद्वारा दर्शन
ताप्लेजुङ। ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा आर्थिक वर्ष २०८२/०८३ मा ४ करोड ८२ लाख रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र…
Read More » -
पूर्वी नेपालमा लिम्बु समुदायले मनाउँदै सिसेक्पा तङ्नाम
ताप्लेजुङ। पूर्वी नेपालमा बसोबास गर्ने लिम्बु समुदायले आज सिसेक्पा तङ्नाम (साउने सङ्क्रान्ति) पर्व मनाइरहेका छन्। किराती समुदाय, विशेषगरी लिम्बुहरूले यो पर्व इष्टदेवको सम्मान, सहकालको कामना…
Read More » -
वर्षासँगै आएको पहिरोले ताप्लेजुङमा तिन घर सहित एक जलविद्युत आयोजनमा क्षति
ताप्लेजुङ। गएराति वर्षासँगै आएको पहिरोले ताप्लेजुङका विभिन्न स्थानमा तीनवटा घरमा क्षति पुर्याउनुका साथै एक जलविद्युत आयोजना बाढीले बगाएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार फक्ताङलुङ…
Read More » -
पाथीभरा(मुकुम्लुङ)मा केबलकार खारेजीको माग गर्दै आन्दोलनको घोषणा
ताप्लेजुङ। ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ)क्षेत्रमा केबलकार निर्माण कार्यअविलम्ब खारेजीको माग गर्दै पुनःआन्दोलको घोषण गरेको छ । मुक्कुम्लुङ तान्सेप चुम्भो तथा मुक्कुम्लुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले ताप्लेजुङको…
Read More »

