तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु

चन्द्रपुर (रौतहट) I चट्याङ लागेर गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय सियाराम बनियाको मृत्यु भएको छ । 

आज बिहान चट्याङ लागेर घाइते हुनुभएका उहाँको उपचारका क्रममा गौरस्थित प्रादेशिक अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका  वरिष्ठ प्रहरी निरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button