तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेश सभाको छैटौँ अधिवेशन आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाको छैटौँ अधिवेशन आह्वान गर्नु भएको छ । 

उहाँले प्रदेश सरकारको सिफारिसमा यही जेठ ११ गते दिउसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गर्नु भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

प्रदेश सभाको छैटौँ अधिवेशन आह्वानका लागि सरकारले यस अघि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो । प्रदेश सभाको बैठक आह्वान सम्बन्धीको पत्र प्राप्त भएको प्रदेश सभा सचिवालयले जनाएको छ

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button