प्रतिनिधि सभाबाट अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को सम्झौता अनुमोदन
काठमाण्डौँ । प्रतिनिधि सभाले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) (Framework Agreement on the establishment of the International Solar Alliance (ISA) को स्थापनासँग सम्बन्धित सम्झौता लाई अनुमोदन गरेको छ ।
बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गर्नुभएको अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ.एस.ए को स्थापनासँग सम्बन्धित सम्झौता (Framework Agreement on the establishment of the International Solar Alliance (ISA) को प्रावधानमाथि छलफल सकेर अनुमोदनको प्रस्तावलाई बैठकको बहुमतले पारित गरेको हो ।






प्रतिक्रिया राख्नुहोस्