तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल र कतारबीच दुई पक्षीय सम्झौतामा हस्ताक्षर (तस्बिरहरू)

काठमाडौँ । नेपाल र कतार बीच आज विभिन्न छ वटा विषयमा सम्झौता र समझदारीमा हस्ताक्षर भएको छ  ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” र कतारका अमिर अल थानीको उपस्थितिमा सम्झौताहरूमा हस्ताक्षर भएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button