आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व सोमबार भने तराईमा मनाइन्छ । आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो ।
फागु पूर्णिमाको दिन आइतबार चितवनको भरतपुरस्थित सचिवालयमा कार्यकर्तासँग होली खेल्दै गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ।होली पूर्णिमाको अवसर आइतबार वसन्तपुरमा होली खेल्दै रमाउँदै विदेशी पर्यटक तथा स्वदेशी युवायुवती । तनहुँको व्यास नगरपालिका–३ पराशर टोलमा आइतबार होलीमा रमाउँदै बालबालिका । होली पूर्णिमा दिन आइतबार दरबार मार्गमा होली मनाइरहेका युवाहरू ।नेपालको पर्यटकीय सहर पोखराको लेक साइडमा आइतबार एकापसमा रङ्ग दलेर होली खेलेर रमाउँदै विदेशी पर्यटक । होली पूर्णिमाका अवसरमा आइतबार धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीमा रहेको शिवपुरी धाममा होली खेल्दै अछामी समुदाय ।रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसीकोट खलंगामा होलीमा देखिएको रौनक दृश्य । एक आपस रङ दलेर स्थानीयहरुले होली पर्व मनाइरहेको छन् ।रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसीकोट खलंगामा होलीमा देखिएको रौनक दृश्य । एक आपस रङ दलेर स्थानीयहरुले होली पर्व मनाइरहेको छन् ।बागलुङ बजारमा होली खेल्दै नेवार समुदायका युवायुवती तथा पाका पुस्ताहरु । बागलुङमा अहिले पनि दुई सय पचास वर्ष पुरानो फागु गीत गाउँदै नेवार समुदाय होली हेल्दै आएका छन् ।होली पूर्णिमाको अवसरमा आइतरबार पोखरामा होली खेलेर रमाउँदै स्वदेशी तथा विदेशी पर्यटक ।होली पूर्णिमाको अवसरमा आइतरबार पोखराको लेकसाइट होली खेलर रमाउँदै विदेशी पर्यटक ।
प्रतिक्रिया राख्नुहोस्