तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिसमक्ष चीनका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङले राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोको विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button