तपाईँ सुन्दै हुनुहुन्छः

अर्घाखाँचीमा हालसम्म ४० प्रतिशत मत खस्यो

अर्घाखाँची ।  अर्घाखाँचीमा हालसम्म ४० प्रतिशत मत खसेको छ ।

जिल्ला निर्वाचन अधिकृत सुरेस भण्डारीले हालसम्म ४० प्रतिशत मत खसेकोको जानकारी दिनुभयो । निर्वाचनमा शान्तिपूर्ण मतदान सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button