शशि पन्थी
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा चलाउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता
रुपन्देही । होटल संघ नेपाल (हान) लुम्बिनी प्रदेश अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा चलाउन माग गर्दै ज्ञापन पत्र बुझाउनुभएको छ…
Read More » -
अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणस्थलको निरीक्षण
रुपन्देही। रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन भवनको प्रगतिबारे बुझ्न उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आइतबार स्थलगत निरीक्षण गर्नुभएको छ । अर्थमन्त्री पौडेलले निर्माणस्थलको अध्ययनसँगै…
Read More » -
४० बर्ष पछि ४ सय ५१ घरधुरीलाई लालपुर्जा
रुपन्देही। रुपन्देही जिल्लाका अव्यवस्थित बसोबास गरिरहेकाहरूले लाल पुर्जा पाएका छन् । रुपन्देही जिल्लाको कन्चन गाउँपालिका वडा नं ५ मा बसोबास गर्दै आएका स्थानीयहरूलाई ४० बर्ष पछि…
Read More » -
सुकुम्बासीको स्थायी समाधान गर्ने सरकारको अठोट छ: अर्थमन्त्री पौडेल
रुपन्देही । नेपाल सरकारका अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले सरकार सुकुम्बासीको अस्थायी समाधान गर्ने गरि लागिरहेको बताउनुभएको छ । रुपन्देही जिल्लाको कन्चन गाउँपालिका वडा नं ५…
Read More » -
वन क्षेत्रलाई उत्पादन र आयआर्जनसँग जोड्दै अघि बढ्छौँ : मुख्यमन्त्री आचार्य
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वन क्षेत्रलाई उत्पादन र आम्दानीको माध्यमका रूपमा विकास गरिने बताउनुभएको छ । शनिबार डिभिजन वन कार्यालय अर्घाखाँची अन्तर्गत…
Read More » -
लुम्बिनी जाने मुख्य सडकमा बुद्धका ४१ मूर्ति राखिए
रुपन्देही । गौतमबुद्ध जन्मस्थल लुम्बिनी जाने मुख्य सडकमा बुद्धका मूर्ति राखिएको छ । रुपन्देही जिल्लाको मायादेवी गाउँपालिकाका पर्ने भैरहवा-लुम्बिनी सडकका मुख्य सडकमा बुद्धका मूर्ति राखिएको…
Read More » -
राजस्व चुहावट गरेका व्यवसायीलाई ७ करोड बिगो दाबी सहित उच्च अदालतमा मुद्दा दायर
रुपन्देही । राजस्व चुहावट गरेका एक व्यवसायीलाई राजस्व अनुसन्धान विभागले ७ करोड बिगो माग दाबी सहित उच्च अदालत तुल्सीपुर बुटवल इजलासमा मुद्दा दायर गरेको छ…
Read More » -
एसियन बुद्ध टी–१० क्रिकेटको उपाधि तिरुपतिलाई
रुपन्देही । रुपन्देही जिल्लाको भैरहवामा सम्पन्न जिल्लास्तरीय ‘एसियन बुद्ध टी–१० क्रिकेट प्रतियोगिता’को उपाधि तिरुपति क्रिकेट क्लब, भैरहवाले हात पारेको छ । शुक्रबार भैरहवास्थित सिद्धार्थ क्रिकेट…
Read More » -
टी–१० क्रिकेट : खुकुरी, एसियन बुद्ध र होराइजन विजयी
रुपन्देही । रुपन्देही जिल्लास्तरीय ‘एसियन बुद्ध टी–१० क्रिकेट प्रतियोगिता’ अन्तर्गत मङ्गलवार भएका तीन खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लब, एसियन बुद्ध र न्यू होराइजन विजयी भएका…
Read More » -
टि–१० क्रिकेट: प्रोफेसनल मास्टर्स र टिम रेस्पोन्स विजयी
रुपन्देही । रुपन्देहीको भैरहवामा शनिबारदेखि ‘एसियन बुद्ध टी–१० क्रिकेट–२०८२’ सुरु भएको छ । प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब, भैरहवाको आयोजना तथा एसियन बुद्ध होटल, भैरहवाको मुख्य…
Read More »