तपाईँ सुन्दै हुनुहुन्छः

अर्थमन्त्रीसँग अमेरिकी विशेष दूतको शिष्टाचार भेट

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जियो गोरले उहाँको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको छ ।

त्यसअवसरमा उहाँहरूबीच नेपाल–अमेरिका आर्थिक साझेदारी र विकास सहायताका विविध विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button