तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा शान्तिपूर्ण रूपमा मतदान चल्दै 

पाल्पा । पाल्पामा शान्तिपूर्ण रुपमा मतदान चलिरहेको छ । दुई निर्वाचन क्षेत्र रहेको पाल्पाका ११८ वटा मतदान स्थल र २ सय ५१ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान चलेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पाल्पा निर्वाचन क्षेत्र १ मा ९८ हजार ३८३ जना मतदाता रहेका छन् । भने, पाल्पा क्षेत्र नम्बर २ मा १ लाख ९ हजार ५३ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button