तपाईँ सुन्दै हुनुहुन्छः

जनमत पार्टीका अध्यक्ष डा राउतद्वारा मतदान

राजविराज (सप्तरी)।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सिके राउतले सप्तरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को महदेवा गाउँपालिका–२ स्थित देवनारायण आमला आधारभुत बिद्यालय मतदान केन्द्रबाट मतदान गनुभएको छ ।

उहाँ यस क्षेत्रबाट दोश्रो पटक प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा हुनुहुन्छ ।

डा राउत यसअघि २०७९ सालको आमनिर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित हुनुभएका थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button