प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र रुकुममा

रुकुम । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र रूकुम पूर्व पुग्नुभएको छ । चितवनस्थित भरतपुर महानगरपालिका वडा नं. १४ शान्तिपुरस्थित नेपाल पुलिस स्कुल मतदान केन्द्र क बाट मतदान गरेपछि उहाँ आजै हेलिकप्टरबाट रुकुम पूर्व पुग्नु भएको हो ।







प्रतिक्रिया राख्नुहोस्