काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
पाटन (ललितपुर)। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपा सुरु भएको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा जारी बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति छ ।







प्रतिक्रिया राख्नुहोस्