तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा निर्वाचनसम्बन्धी अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गर्नुभएको छ । 

राष्ट्रपति पौडेलले उक्त अध्यादेश नेपाल सरकार, मन्त्रीपरिषद्को सिफारिशमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जारी गर्नुभएको कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button