एसिसी यू–१९ प्रिमियर कप: यूयूएईद्वारा नेपाललाई १४८ रनको लक्ष्य
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा यूएईले नेपाललाई १४८ रनको लक्ष्य दिएको छ । यूएईले ४५.४ ओभरमा सबै विकेट गुमाएर १ सय ४७ रन बनाएको हो ।

प्रतिक्रिया राख्नुहोस्