तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको ‘जनप्रदर्शन’

काठमाडौँ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज काठमाडौँमा आज प्रदर्शन गरेको छ । 

र्‍यालीसहित भएको प्रदर्शन भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो । सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा लगायतका नेताले सम्बोधन गर्नुभएको छ । 

सभामा भदौ २३ र २४ को जेन–जी आन्दोलनपछिको राजनीतिक परिवेश र भावी रणनीतिलाई आधार मानेर नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज काठमाडौँमा प्रदर्शन गरेको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button