तपाईँ सुन्दै हुनुहुन्छः

त्रिशूली नदी किनारामा मृत महिलाको शव भेटियो

गोरखा । जिल्ला गोरखा गण्डकी गाउँपालिका वडा न-८ वर्खेघाट स्थित त्रिशूली नदी किनारमा एक जना महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । 

शव नुवाकोट जिल्ला स्थित विदुर नपा– ८ खुर्सानी खोला बस्ने राम प्रसाद भट्टको  ५१ वर्षीय उमादेबि भट्टको भएको प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button