तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशमा १८९५ जनाको रिर्पोट नेगेटिभ

धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना र्यापिड टेष्ट नमुना परीक्षण गरिएका एक हजार ८ सय ९५ जनाको रिर्पोट नेगेटिभ आएको छ ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले हालसम्म र्यापिड टेष्टनुमना परीक्षण गरिएका सवै एक हजार आठ सय ९५जनाको रिर्पोट नेगेटिभ आएको जानकारी दिनुभयो ।

उहाँले सबैभन्दा बढी कैलालीमा सात सय ३० जनाको र्यापिड टेष्ट गरिएको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button