तपाईँ सुन्दै हुनुहुन्छः

बजेट निर्माणका लागि अर्थमन्त्री पौडेल र माओवादी अध्यक्ष प्रचण्डबीच खुमलटारमा भेट

काठमाडौं।आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री विष्णु पौडेल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।

मंगलबार बिहान खुमलटारस्थित अध्यक्ष निवासमा भएको भेटमा अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका नेतासँग बजेट सम्बन्धी सुझाव तथा धारणा लिन छलफल गर्नुभएको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button