पूर्ण बहादुर नेपाली श्रीलङ्काका लागि राजदूत नियुक्त
काठमाडौँ I राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पूर्ण बहादुर नेपालीलाई श्रीलङ्काका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार नेपालीलाई श्रीलङ्काका लागि राजदूत नियुक्त गरिएको हो ।








प्रतिक्रिया राख्नुहोस्