महाकाली नदिमा पानीको सतह बढेपछि शारदा ब्यारेजमा सवारीसाधन बन्द

कञ्चनपुर । सुदूरपश्चिमका पहाडी जिल्लामा परेको वर्षको कारण महाकाली नदिमा जलस्तर बढेपछि शारदा ब्यारेजमा सवारीसाधन बन्द गरिएको छ ।
महाकाली नदिमा १ लाख क्युसेक भन्दा बढी पानीको स्तर बढेपछि शारदा पुल बन्द गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । त्यसैगरी महाकाली को बाढी भुजेला खोला भए र भिनपाा ११, १२ र १३ का नदी किनारका गाउँतर्फ पस्ने खतरा बढेको भन्दै भिमदत्त नगरपालिकाले सचेत रहन अनुरोध गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्