प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।
सभामा जारी विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरूमाथि जारी मन्त्रालयगत छलफलमा सांसदहरुले आफ्ना धारणा व्यक्त गर्ने क्रम समाप्त भएको छ ।
आजै १५ मिनेटपछि बस्ने अर्को बैठकमा मन्त्रालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनुहुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्