तपाईँ सुन्दै हुनुहुन्छः

कोशी प्रदेशका तीन मन्त्रीद्वारा राजीनामा

विराटनगर । कोशी प्रदेश सरकारका तीन जना मन्त्रीले आज सामूहिक राजीनामा दिनुभएको छ ।

खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री नारायणबहादुर मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कार्की र पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेतीले पदबाट राजीनामा दिनुभएको मुख्यमन्त्रीका सञ्चार सल्लाहकार देवनारायण साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button