नयाँ मन्त्रीहरूको सपथ अपराह्न ५ बजे
काठमाडौँ । सत्ता समीकरण परिवर्तन भएसँगै आज मन्त्रिमण्डल पुनर्गठन हुने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सत्ता गठबन्धनका तर्फबाट आज सानो सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गर्नुभएको छ ।
नयाँ मन्त्रीहरूको सपथ आजै अपराह्न ५ः०० बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।
नयाँ सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मन्त्रीको नाम राष्ट्रपति कार्यालयलाई सिफारिस गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्