मह काढ्दै किसान (फाेटाेफिचर)

चितवन । खैरहनी नगरपालिकाको सलौली स्थित तोरी बारीमा मह काढ्न यत्तिखेर किसानहरु व्यस्त छन् । कोराना कहर पछि महले बजार नपाउँदा उनीहरू चिन्तित बनेका छन् ।
चितवनमा मात्रै किसानको घरमा गत वर्षकै २०० टन भन्दा बढी महको मौज्दात छ ।
यो वर्ष ६०० टनभन्दा बढी उत्पादन अनुमान गरिएको चितवनमा आयातित महले स्वदेशी महलाई विस्थापित गर्दा किसान निराश बनेका छन् ।










प्रतिक्रिया राख्नुहोस्