तपाईँ सुन्दै हुनुहुन्छः

हात्तीको आक्रमणबाट एक युवकको मृत्यु

झापा । झापाको हल्दिवारीमा शुक्रवार बिहान हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । 

हल्दिवारी ३ स्थित रणकाली सामुदायिक वनभित्र हात्तीले आक्रमण गर्दा स्थानीय ४० वर्षीय धनबहादुर वनको मृत्यु भएको हो । वनको रेखदेख गर्न जाँदा उनलाई जङ्गली हात्तीले आक्रमण गरेको बुझिएको छ ।

हात्तीले मान्छे मारेको सूचना पाउनासाथ प्रहरी चौकी जलथलबाट प्रहरी टोली खटिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button