तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीले बोलाउनुभयो आकस्मिक मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ। बैठक साढे १२ बजेका लागि बोलाइएको हो ।

बैठकबाट सुन प्रकरणमा उच्च स्तरिय छानविन आयोगबारे आवश्यक निर्णय लिने जनाइएको छ।

बैठकमा पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिलगायत बिषयमा लगायतको बिषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण भएकाले त्यसबारे पनि छलफल हुनेछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button