सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

आज बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सर्वसम्मत रुपमा सरकारको समर्थन फिर्ता लिएर प्रतिपक्षमा रहने निर्णय गरेको पार्टी सभापति रवि लामिछानेले जानकारी दिनुभयो।







प्रतिक्रिया राख्नुहोस्