रेडियो नेपाल
-
गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया
काठमाडौँ । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पोखरामा प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ…
Read More » -
‘चिकित्सकमाथि आक्रमण गर्नेमाथि कडा कारबाही हुन्छ’
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गृह मन्त्रालयमा आज स्वास्थ्य तथा…
Read More » -
विकास र सुशासनका लागि लागिरहन्छु : राष्ट्रपति पौडेल
दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विकास र समृद्धिका लागि आफू निरन्तर लागिपर्ने बताउनुभएको छ । दलीय राजनीतिमा नलाग्ने भन्दै उहाँले विकास र सुशासनका लागि…
Read More » -
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : सदस्यहरुले धारणा राख्ने क्रम जारी
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा पनि केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्नुभएको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बसेको…
Read More » -
‘दिगो विकास लक्ष्यबारे छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ’
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दिगो विकास लक्ष्यका बारेमा छलफलका लागि सरकारले सर्वपक्षीय छलफल आयोजना गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सभा अन्तर्गतको दिगो…
Read More » -
अब संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना प्रविधि नै हो : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना तथा सञ्चार प्रविधि भएकाले यसमा सबै सरोकारवालाको ध्यान जानुपर्ने बताउनुभएको छ ।…
Read More » -
श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
काठमाडौँ । सरकारले श्रम आप्रवासनमा देखिएका समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न आवश्यक ठानिएको नीतिगत र कानूनी उल्झन तथा प्रक्रियागत व्यवस्थालाई समयसीमा तोकेरै टुङ्ग्याउने निर्णय गरेको…
Read More » -
भोलि संविधान दिवस मनाइँदै
काठमाडौँ । भोलि संविधान दिवस मनाइँदै छ । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानपछि २०७२ असोज ३ गते संविधान सभाबाट ‘नेपालको संविधान २०७२’ घोषणा भएको…
Read More » -
सञ्चार मन्त्री शर्मासँग चिनियाँ प्रतिनिधि मण्डलको भेट
काठमाडौँ । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टी युनान प्रान्तका स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख जेङ यान नेतृत्वको प्रतिनिधि मण्डलले सञ्चार तथा सूचना…
Read More » -
हामी सबै अतिवादी सोचबाट बच्नुपर्छ : अध्यक्ष तिमिल्सिना
काठमाडौँ । राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल सधैँ सबै खालका अतिवादको विरुद्धमा रहेको धारणा व्यक्त गर्नुभएको छ । मुस्लिम आयोगले सोमबार काठमाडौँमा आयोजना…
Read More »