तपाईँ सुन्दै हुनुहुन्छः

उपनिर्वाचन : उम्मेदवार द्वय भट्टराई र खनालबीच जम्काभेट 

तनहुँ । तनहुँको क्षेत्र नं. १ को उपनिर्वाचनमा बन्दीपुर–१ पवित्रा मावि मतदान केन्द्रमा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालबीच जम्काभेट भएको छ ।

बन्दीपुर–१ पवित्रा मावि मतदान केन्द्रको मतदान केन्द्र अनुगमनको क्रममा उहाँहरुबीच भेट भएको हो ।  

तनहुँ–१ मा उपनिर्वाचन शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button