क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज (आइतबार) हुँदै छ । युवती बलात्कारको आरोप लामिछानेविरुद्ध मुद्दा दर्ता भएको थियो ।
जिल्ला अदालत काठमाडौँले मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आजै सुनुवाइ हुने सम्भावना छ । अघिल्लो साता पालो नपाएकाले मुद्दाको सुनुवाइ हुन सकेको थिएन । गोला प्रक्रियाबाट इजलास चयन गरेपछि मात्रै इजलास निर्धारण हुनेछ ।







प्रतिक्रिया राख्नुहोस्