युएईविरुद्ध नेपाललाई पहिलो सफलता
काठमाडौं।आइसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक श्रृखंलाको अन्तिम खेलमा नेपालले युएईविरुद्ध पहिले बलिङ गरिरहेको छ ।
युएईविरुद्दको बलिङमा नेपाललाई पहिलो सफलता हात पारेको छ। नेपालका ललित राजबंशीले पहिलो विकेट लिएका छन ।
नेपालको यो खेल हेर्न र खेलाडीलाई हौसला दिन प्रधानमन्त्री पुष्पकमल दाहाल केहीबेर अघि त्रिवि क्रिकेट मैदानमा पुग्नुभएको छ।
खेल हेर्न दर्शकको भीड छ ।







प्रतिक्रिया राख्नुहोस्