तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय समितिको माघ १५ गते बस्ने भनिएको बैठक स्थगित भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै माघ १५ गते आइतबार अपराह्न १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएको बैठक विशेष कारणवस अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button