तपाईँ सुन्दै हुनुहुन्छः

बाँके ३ मा कांग्रेस सहमहामन्त्री राठौर निर्वाचित 

नेपालगन्ज। बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर निर्वाचित हुनुभएको छ । कुर्मी ४७९३ मतान्तरले निर्वाचित हुनुभएको हो ।

कुर्मी २९०४० मतका साथ निर्वाचित हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमाले बाँकेका अध्यक्ष किष्मत कुमार कक्षपतिले २४२४७ मत प्राप्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button