नवीन गिरी
-
नेपालगन्जमा आइतबारदेखि १५९औँ रामलीला महामहोत्सव, तयारी पूरा
नेपालगन्ज । नेपालगन्जको ऐतिहासिक तथा सांस्कृतिक पहिचानका रूपमा स्थापित रामलीला महामहोत्सवको १५९औँ शृङ्खला आइतबारदेखि सञ्चालन हुँदैछ । रामलीला सञ्चालक समिति, नेपालगन्जले शनिबार पत्रकार सम्मेलन गरेर…
Read More » -
बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि
नेपालगञ्ज । बाँकेमा हालसम्म ९० जनामा डेंगुको संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्ज, सञ्जीवनी अस्पताल लगायत अन्य अस्पतालहरूमा चेकजाँचका क्रममा संक्रमण पुष्टि भएको…
Read More » -
बाँकेका तीन ठाउँमा पर्व लक्षित यात्रु सहायता कक्ष स्थापना
नेपालगञ्ज । दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै बाँकेको जमुनाहा नाका, नेपालगञ्ज बसपार्क र कोहलपुर बसपार्कमा संयुक्त यात्रु सहायता कक्ष स्थापना गरिएको छ । …
Read More » -
गौघाट ग्रीन रनको उपाधि विशाल र आयुष्मालाई
नेपालगन्ज । विश्वव्यापी जलवायु परिवर्तन सम्बन्धी जागरण फैलाउने उद्देश्यले आयोजित तेस्रो गौघाट ग्रीन रनको उपाधि विशाल बोहरा र आयुष्मा सिंहले जितेका छन् । शनिवार खजुराको…
Read More » -
सुदूरपश्चिममा गरिबी दर सबैभन्दा उच्च, मधेशमा गरिबको संख्या धेरै
नेपालगञ्ज । नेपालमा गरिबीको अवस्था प्रदेश, जिल्ला र स्थानीय तह अनुसार निकै असमान रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको गरिबीको लघु क्षेत्र…
Read More » -
‘दहाड’ का लागि नवीन अभिलाषीलाई ‘सनत रचना कथा सम्मान’
नेपालगन्ज । कविता हुँदै कथा लेखनमार्फत नेपाली साहित्यमा हस्तक्षेपकारी उपस्थिति बनाएका कथाकार नवीन अभिलाषी ‘सनत रचना कथा सम्मान २०८२’ बाट सम्मानित हुनुभएको छ । मध्यपश्चिम…
Read More » -
बाँकेमा भदौ ३० देखि ६ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइँदै
नेपालगञ्ज । बाँकेमा ६ हजार भन्दा बढी किशोरीलाई लक्षित गरी एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । अभियान अन्तर्गत आगामी…
Read More » -
अस्टिम्की चित्रकलाको मौलिकता जोगाउँदै ‘ब्रान्डिङ आवश्यक
नेपालगञ्ज । थारु समुदायको मौलिक लोककला, संस्कृति र पहिचानसँग जोडिएको अस्टिम्की चित्रकलाको संरक्षण, संवर्द्धन र ब्रान्डिङ गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपालगञ्जमा सोमबार आयोजित…
Read More » -
द्वन्द्वपीडितको पीडाः २० वर्ष बित्यो, न्याय पाइएन,‘अझै कति वर्ष कुर्नुपर्ने हो ?’
नेपालगञ्ज। बलपूर्वक व्यक्ति बेपत्ता पार्ने कार्यविरुद्धको अन्तर्राष्ट्रिय स्मृति दिवसका अवसरमा नेपालगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्न माग गरेका छन् ।…
Read More » -
भोटेकोशी बाढीका घाइतेका लागि नेपालगञ्जमा रक्तदान
नेपालगञ्ज । रसुवाको भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीबाट घाइते भएकाहरूको उपचारका क्रममा आवश्यक पर्ने रगतको व्यवस्थापनका लागि नेपालगञ्जमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नेपालगञ्जको सेतु…
Read More »

