तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेत–२, मा सत्ता गठबन्धनका थानी विजयी

सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका हृदयराम थानी विजयी हुनुभएको छ ।

कुल खसेको ७६ हजार ७ सय ७५ मध्ये सत्ता गठबन्धनका उम्मेदवार थानीले ३४ हजार ६ सय २५ मत प्राप्त गरेर विजयी हुनुभएको हो ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अमृतबहादुर बुढाक्षेत्रीले २९ हजार ५ सय ५८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकारी विष्णुप्रसाद अर्यालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button