तपाईँ सुन्दै हुनुहुन्छः

देशभर शान्तिपूर्ण मतदान हुँदैछ : गृहमन्त्री बालकृष्ण खाण

भैरहवा। गृहमन्त्री बालकृष्ण खाणले देशभर प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचन शान्तिपूर्ण भएको बताउनुभएको छ ।

रूपन्देही जिल्ला क्षेत्र नं ३ मा रहेका मतदान स्थलहरु अबलोकन गर्दै गृहमन्त्री खाणले भन्नुभयो,मतदाताहरु उत्साहका साथ मतदान गर्दै हुनुहुन्छ, देशभरी नै शान्तिपूर्ण रुपमा निर्बाचन प्रारम्भ भएको छ सरकारको प्रत्यत्न पनि निर्बाचन शान्तिपूर्ण होस भन्ने रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button