तपाईँ सुन्दै हुनुहुन्छः

खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प

file photo

काठमाडौं । खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार खोटाङको मार्तिम बिर्ता ​ केन्द्रबिन्दु भएर बिहान ८ बजेर १३ मिनेटमा भूकम्प गएको हो ।

भूकम्पको धक्का पूर्वी नेपालसहित काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button