तपाईँ सुन्दै हुनुहुन्छः

जापानमा  एक दिनमा १२६,५७५ जना कोरोना सङ्क्रमित

जापान । जापानमा सोमबार मात्र १२६,५७५ जना कोरोना सङ्क्रमित भएका छन् । कोरोना सङ्क्रमणको सातौँ लहरका  (बीए. ५ ओमिक्रोन) बीच दैनिक सो सङ्ख्यामा सङ्क्रमित फेला परेका छन् 

टोकियो महानगरीय सरकारका अनुसार सोमबार टोकियोमा अघिल्लो दिनको तुलनामा सङ्क्रमितको सङ्ख्या २२,३८७ जनाले बढेको छ। यस्तै मध्य जापानको आइची प्रिफेक्चरमा  थप  ५,०१८ नयाँ सङ्क्रमित फेला परेका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button