भैरहवामा वैदेशिक रोजगार व्यवस्थापन कार्यालयको समुद्घाटन

भैरहवा । वैदेशिक रोजगारमा जानेहरूका लागि भैरहवामा श्रम तथा रोजगार कार्यालय समुद्घाटन भएको छ ।
कार्यालय उद्घाटन गर्नुहुँदै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले असार १ गते भैरहवामा कार्यालय खोल्ने प्रतिबद्धता व्यक्त गरे अनुरूप नै कार्यालयको शुभारम्भ भएको बताउनु भयो ।
अब भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारमा जानेहरूका लागी राजधानी धाउनु नपर्ने बताउनु हुँदै मन्त्री श्रेष्ठले वर्षौँ सम्मको सपना गठबन्धन सरकारले पुरा गरेको बताउनु भयो ।







प्रतिक्रिया राख्नुहोस्