तपाईँ सुन्दै हुनुहुन्छः

शारदा नगरपालिका ९ मा हेमेन्द्र कुमार विजयी

सल्यान । सल्यानको शारदा नगरपालिका वडा नम्बर ९ मा नेकपा एकीकृत समाजवादी पार्टीका हेमेन्द्र कुमार बुढाथोकी प्यानल सहित विजयी भएको छ । बुढाथोकीले ४ सय ८६ मत प्राप्त गर्नुभएको छ ।

उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका चक्र बहादुर घर्तीले ३३६ र नेकपा एमालेका सुर्य बहादुर बोहराले २०२ मत प्राप्त गर्र्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button